"ए, विदेशमा पनि छन् तिम्रा साथीहरू ?"
"छन् त, भुटान, कम्बोडिया, थाइल्याण्ड, जापान, धेरै ठाउँमा छन् । बेलायतमा पनि छन् तर तिनको मेरैजस्तो नभए पनि खासै राम्रो गति छ ।"
"साँच्चै तिमी के काम गथ्र्यौ ?"
"दुई सय ४० वर्षदेखि हाम्रो पुर्खाले एउटै काम ग¥यो । बीचका एक सय चार वर्ष त हाम्रो जागिर नाम मात्रको थियो, काम अर्कैले गथ्र्यो । फेरि पछि हामीले नै काम सम्हाल्यौं ।"